काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले असार महिनामा ४ करोड ८५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ। कम्पनीले १०७ वटा बीमालेख वापत उक्त दाबी भुक्तानी गरेको हो । कम्पनीले २३ वटा कन्भेस्नल पोलिसीको दावी भुक्तानी वापत १ करोड ८० लाख ३० हजार ३२७ रुपैयाँ प्रदान गरेको छ । २४ फरेन इम्पोइमेन्ट पोलिसीको दाबी भुक्तानी वापत २ करोड ३७ लाख ८१ हजार ५३३ रुपैयाँ प्रदान गरेको छ भने ६० वटा टर्म पोलिसीको दाब...
काठमाडौँ । साउन १ गतेबाट लागू हुने गरी श्रमिकले न्यूनतम तलब १९ हजार ५ सय ५० पाउने भएका छन् । सरकार, रोजगारदाता र ट्रेड युनियनबीचको त्रिपक्षीय सहमतिमा चियावगान बाहेकका क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय ५० रुपियाँ निर्धारण गर्ने सहमति भएको हो । न्यूनतम निर्धारण समिति अध्यक्ष प्रदीप कोइरालाको संयोजकत्वमा आज श्रम मन्त्रालयमा बसेको बैठकमा श्रमिकको पारिश्रमिक निर्धारण भएको हो । ...
काठमाडौँ । बजारमा लगानीको वातावरण छैन । अर्थतन्त्र चलायमान हुन नसक्दा महिनैपिच्छे ब्याजदर घट्नेक्रम जरी छ । अधिकांश बैंकहरुले साउनका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन । बैंकहरुको ब्याजदर हेर्ने हो भने कृषि विकास बैंकले असारमा ५.४५ प्रतिशत मुद्दती निक्षेपमा ब्याज दिँदै आएकोमा साउनमा ५.४० प्रतिशत दिने भएको छ । एभरेष्ट बैंकले असारमा ६.५५ प्रतिशत ब्याज दिँदै आएकोमा अब मुद्दती निक्षेपमा साउनबाट ...