काठमाडौं । बुधबार अमेरिकी राज्य अलास्काको तटमा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पले सुनामी चेतावनी जारी गरेको तर पछि फिर्ता लिइएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले बताएको छ । भूकम्प स्थानीय समय दिउँसो करिब १२ः३७ बजे गएको थियो । यसको केन्द्रविन्दु स्यान्ड पोइन्ट टापुको सहरबाट करिब ५४ माइल (८७ किलोमिटर) दक्षिणमा अवस्थित थियो । भूकम्पको केन्द्रविन्दु १२.५ माइलको गहिराइमा रहेको थियो । ...
काठमाडौं । साउन १ ग, बिहीबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो । आजदेखि सुनमा विलासिता कर जोडेर मूल्य कायम गरिएको छ । सरकारले बजेट मार्फत सुन तथा सुनका गहना आयातमा २ प्रतिशत विलासित कर लगाउने व्यवस्था गरेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको ब...
काठमाडौं । साउन १ अर्थात् आर्थिक वर्ष २०८२–०८३ को पहिलो दिनबाट सुनको मूल्यमा विलासी कर थपिने भएको छ । नयाँ आर्थिक वर्षसँगै सरकारले ल्याएको बजेट र मौद्रिक नीति कार्यान्वयन सुरु हुने दिन पनि हो । बिहीबारदेखि सरकारले सुन तथा सुनका गहना आयातमा २ प्रतिशत विलासित कर लगाउने निर्णय गरेको थियो । बजेटमार्फत ल्याइएको उक्त विलासिता कर बिहीबारदेखि हुने सुनको कारोबारमा देखिनेछ । यसअघि सुन व्यवसायी र सरकारबीच ६ ...