काठमाडौं । वरुण हाइड्रोपावर कम्पनी लिमिटेडको शतप्रतिशत हकप्रद शेयरमा असार ३१ गतेदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपियाँका दरले ५३ करोड ५८ लाख १५ हजार रुपियाँबराबरको ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोत्रप बोर्डबाट अनुमति पाएको थियो । सोहीबमोजिम हकप्रद निष्कासन गर्न लागेको हो । निष्कासन बन्द साउन १९ गते हुने कम्पनीले जनाएको छ । हकप्रद श...
काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पोखरेललाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो । प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेपछि पोखरेलले सो जिम्मेवारी पाएका हुन् । सरकारले ओझाको कार्यक्षमताबारे छानबिन गर्न पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन ...
काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बित भएका छन्। सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई निलम्बन गरेर उनीमाथि छानबिन गर्न न्यायिक समिति बनाउने निर्णय गरेको हो। ओझाले प्राधिकरणको अध्यक्षमा नियुक्त हुन फर्जी कागजात बुझाएको आरोप छ।सरकारले पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गरेको हो। समितिका अन्य दुई जना सदस्यमा कपिलदेव ओली र जीवनप्रकाश...