काठमाडौं । निर्जीवन बीमक एनएलजी इन्स्योरेन्सले चालू आर्थिक वर्षमा कुल ३ अर्ब रूपैयाँ कुल बीमाशुल्क संकलन गर्न सफल भएको छ। इन्स्योरेन्सका अनुसार आर्थिक वर्ष पुरा हुन एक साता बाँकी छँदै ३ अर्ब रूपैयाँको लक्ष्य पुरा गर्न सफलता मिलेको हो। यो रकम गत आर्थिक वर्षको कुल बीमाशुल्क आम्दानीको तुलनामा १६.२८ प्रतिशत बढी हो। इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०–८१ मा २ अर्ब ५८ करोड २३ लाख रूपैयाँ कुल बीमाशुल्क आर...
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेल सेयर बजार र घरजग्गा कारोबारप्रति उदार र नरम देखिएका छन् । शुक्रबार गभर्नर भएपछिको पहिलो मौद्रिक नीति जारी गर्दै उनी सेयर बजार र घरजग्गा कारोबारप्रति उदार र नरम देखिएका हुन् । उनले आगामी आर्थिक वर्ष २०८२र८३ को लागि मौद्रिक नीतिमा विगतका कडाइ हुँदै आएको घरजग्गा कारोबार र सेयर कारोबारलाई सहजीकरण गर्ने नीति लिएका छन् । उनले आगामी मौद्रिक नीतिमा ...
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले शुक्रबार दिउँसो आगामी आर्थिक वर्षका लागि तयार भएको मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ। उच्च व्यवस्थापनबाट पारित भइसकेको मौद्रिक नीतिलाई पारित गर्न अहिले बालुवाटारस्थित राष्ट्रबैंकमा सञ्चालक समितिको बैठक बसिरहेको छ । सो बैठकमा तीव्र सुधारात्मक अजेण्डाहरु समेटिएको मौद्रिक नीतिमा व्यापक छलफल भइरहेको र आजै पारित भई १ बजेसम्ममा मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भइरहेको...