काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २५ गते देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो । अर्थात इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४.२ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार इन्स्योरेन्सले १ अर्ब ४२करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको प्रतिशेयर १०० ...
काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले असार २४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्क...
काठमाडौं । आज बिहान रसुवको भोटेकोसी नदीमा आएको बाढीमा प्रहरीसहित झण्डै १७ जना जति बेपत्ता भएका छन्। रसुवाका डीएसपी हेम बहादुर शाहीले दिएको जानकारीअनुसार तीनजना प्रहरीसहित करिब १७ जना जति स्थानीय बाढीमा बेपत्ता भएका हुन्। संख्या यकिन भएको छैन। तर, तीन जना प्रहरीसहित १६ १७ जना स्थानीय बाढीमा बेपत्ता भएको विवरण हामीकहाँ आएको छ, उनले भने, हामी बेपत्ताको खोजी र उद्धारमा खटिएका छौँ। मंगलबार बिहान भोटेको...