काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले सेयर रजिष्ट्रार परिवर्तन गर्दै अबदेखि हिमालयन इन्भेष्टमेन्ट बैंकरलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार सेयर कारोबारसम्बन्धी सम्पूर्ण सेवा, जस्तै नामसारी, रोक्का, दाखिलारखारेज तथा लगत अद्यावधिक अब हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडमार्फत हुने भएको छ । यस सम्बन्धमा विराटनगरस्थित गार्डिन माइक्रो लाइफको रजिष्टर्ड कार्यालयमा आयोजित ...
काठमाडौं । स्यार्पु पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनको प्रस्तावसहित कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा, असार २६ गते कम्पनीको रजिष्टर्ड कार्यालय मुसिकोट नगरपालिका १, रुकुम पश्चिममा बिहान ११ बजे बस्नेछ । सभाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने, आईपीओ निष्कासनपछि प्राप्त हुने रकमको उपयोग गर्ने र कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने र संशोधनप...
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बैशाख ३० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको २७ प्रतिशत हकप्रद शेयरमा आवेदन दिने असार ३ गते अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०।२७ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार इन्स्योरेन्सले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२...