काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले लगानी विस्तार गर्दै थप उद्यम तथा उद्यमीहरूको सृजनामा अघि बढ्न आइएमई समूहलाई आग्रह गरेका छन् । ललितपुरमा आयोजित आइएमईको २५ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गभर्नर पौडेलले प्रविधि विकास र उद्यम विस्तारमा राष्ट्र बैंकले सहजीकरण गर्न तयार रहेको बताए । द्वन्द्वले देश अप्ठ्यारो समयमा रहेको बेला समेत जोखिम मोलेर आइएमई स्थापना भएको स्मरण गर...
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले जेठ महिनामा २ करोड १२ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ। कम्पनीले ८७ वटा बीमालेख वापत उक्त दाबी भुक्तानी गरेको हो । कम्पनीले २१ वटा कन्भेस्नल पोलिसीको दावी भुक्तानी वापत ६२ लाख ६४ हजार ०९४ रुपैयाँ प्रदान गरेको छ । ९ फरेन इम्पोइमेन्ट पोलिसीको दाबी भुक्तानी वापत १ करोड ५० हजाुर रुपैयाँ प्रदान गरेको छ भने ५७ वटा टर्म पोलिसीको दाबी भुक्तानी वापत ४९ ल...
काठमाडौं । महालक्ष्मी विकास बैंकको ३१ औँ वार्षिकोत्सवको अवसरमा २० वर्ष सेवा प्रदान गरेका कर्मचारीहरुलाई एक विशेष कार्यक्रमसहित सम्मान गरिएको छ । बैंकमा इमान्दार, निष्ठा, समर्पण, दायित्वबोध र व्यवसायिकता साथ २० वर्ष सम्म निरन्तर रुपमा बैंकको स्थायित्व, विकास र उत्कृष्टताको यात्रामा महत्वपुर्ण सेवा तथा योगदान पु(याए बापत ३६ जना कर्मचारीहरुलाई काठमाण्डौंमा आयोजित एक विशेष कार्यक्रमकाबीच सम्मान गरिएको...