काठमाण्डौ। नेपाल धितोपत्र बोर्डले विद्युत् नियमन आयोगलाई ‘रियल नेटवर्थ ९०’ रुपैयाँमाथि भएका हाइड्रो कम्पनीलाई मात्रै आईपीओ निष्कासनको अनुमति दिन पत्र काटेको छ । बोर्डले सार्वजनिक लेखा समितिको निर्णयलाई आधार देखाएर ९० भन्दा बढी नेटवर्थ भएका कम्पनीलाई मात्रै आइपीओ निष्कासनको अनुमति दिन भनेको हो । विद्युत नियमन आयोगले संगठित संस्थाहरुलाई प्रारम्भिक सार्वजनिक निष्कासनका लागि पूर्वस्वीकृति प्रदान गर्दा...
काठमाडौं । रोकिएको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक र नगरसभा बोलाउन नगर प्रमुख वालेन शाहले पहल थालेका छन् । उपमेयर सुनीता डंगोल र तीन पार्टीबाट निर्वाचित तीन वडाअध्यक्षसँग नगर प्रमुख शाहले छलफल गरेको थाहा भएको छ । छलफलमा महानगरका प्रवक्तासमेत रहेका कांग्रेसबाट निर्वाचित १७ नम्बर वडाका वडाध्यक्ष नवीन मानन्धर एमालेबाट निर्वाचित ३२ नम्बरका वडाध्यक्ष नवराज पराजुली र नेकपा एसबाट निर्वाचित १५ नम...
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले असार १६ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले ४० करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद शेयर नि...