काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गरी चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पारित गरेको छ । त्यसैगरी सभाले हाल कायम रहेको चुक्ता पूँजी रु १० अर्व ४० चालीस करोडको ४.५० प्रतिशतका दरले हुन ...
काठमाडौं । बीमा व्यवसायलाई विश्वासिलो बनाउन नियाम निकायको भूमिका महत्वपूर्ण हुन्छ । नियामक निकायले आफ्ना नीति नियम कार्यान्वयनमा बीमकहरुलाई दबावमा राख्न सक्यो भने समग्र बीमा व्यवसाय उकालो लाग्छ सक्छ । बीमा क्षेत्रमा विवाद समाधान गर्नकै लागि नियामक निकायले केन्द्रीय कार्यालयमा न्यायिक इजलास पनि सञ्चालनमा ल्याएको छ । नेपाली बीमा प्राधिकरणमा उजुरीहरुलाई तत्काल समाधान गर्ने घोषणा गरिए पनि अहिले उजुरीक...
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। यस दिन नेप्सेले इन्स्योरेन्सको १२ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ४५२ रुपैयाँ ६७ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इ...