काठमाडौं । बीमा दाबी भुक्तानीमा सहजता आएसँगै बीमा क्षेत्रमा जनविश्वास बढ्दो छ । आवश्यक कागजात पुगेपछि बीमकहरुले दाबी भुक्तानीलाई सहज बनाउँदै लगेका छन् । जीवन बीमकको दाबी भुक्तानी रकम घटेको छ भने निर्जीवन बीमकको बढेको छ। नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको बीमा प्रतिविम्बअनुसार यस्तो देखिएको हो। बीमा प्रतिविम्बअनुसार चालु आर्थिक वर्षको वैशाखसम्म बीमा कम्पनीहरुले ६७ अर्ब ५३ करोड २७ लाख रुपैयाँ दाबी...
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज जेठ २५ गते आइतबार अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात जेठ २६ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। इन्स्योरेन्सले असार २ गते, आम्रपाली ब्...
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले जेठ १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने जेठ २५ गते अन्तिम दिन रहेको छ। बैंकले ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदर पाइने ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत २०८८–८९’ निष्काशनमा ल्याएको हो। बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब...