काठमाडौं । दिनदिनै नयाँ नयाँ रेकर्ड राख्दै अघि बढेको सुनको मूल्य अलि अलि घटे जस्तो गरे पनि माथितिरकै यात्रालाई जारी राखेको छ । यस साता नेपाली बजारमा सुनको मूल्य तोलामा करिब ५ हजार रुपैयाँ बढेको छ भने चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ। साताको पहिलो दिन अर्थात आइतबार प्रतितोला १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन, शुक्रबार १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको छ। यस साता सुनको ...
काठमाडौं । नियाम निकाय बीमा प्राधिकरणको सक्रियता र बीमकहरुको साथ सहयोगले बीमा चेतना बढेसँगै नेपालमा बीमाको पहुँच वृद्धि हुँदै गएको छ । नेपालमा बीमाको पहुँच ४७.३९ प्रतिशत नागरिकमा पुगेको छ । नेपाल बीमा प्राधिकरणबाट प्राप्त बैशाख मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । यो बीमा पहुँच हालसम्मकै उच्च हो । गत चैत मसान्तमा पनि बीमा पहुँच ४४.६४ प्रतिशत पुगेर रेकर्ड ब्रेक गरेको थियो । बैशाखमा त्यो २.७५ प...
काठमाडौं । घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट अनिवार्यलगायतका नियम लगाएसँगै कारोबार ठप्प भएपछि प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण भएको छ । नेपाललाई ‘ग्रे लिष्ट’बाट निकाल्ने नाममा ल्याइएको उक्त प्रावधानले अर्थतन्त्र नै धरासायी हुने अवस्था सिर्जना भएपछि ओलीले चासो देखाएका हुन् ।
उक्त प्रावधानप्रति घरजग्गा व्यवसायीदेखि आम जनताबाट विरोध भएपछि उनले भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशकलगायतल...