काठमाडौँ । नेपालको अग्रणी बैंक नबिल बैंकलाई एसिया–प्रशान्त क्षेत्रका लागि ‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ प्रदान गरिएको छ ।बैंकिङ क्षेत्रमा नवप्रवर्तन, डिजिटल चुस्तता र नेतृत्व क्षमताका आधारमा दिइने यो पुरस्कार अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा प्रतिष्ठित मानिन्छ । विश्वप्रसिद्ध फाइनान्सियल टाइम्स समूहअन्तर्गतको द बैंकर्सले प्रदान गर्ने यो अवार्ड नबिल बैंकले अपनाएको प्रविधिमैत्री सोच, दृष्टिकोण ...
काठमाडौं । बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिमा योग्यता सम्बन्धी विवादमा परेको रिटमा सर्वोच्च अदालत प्रशासनले ६ महिनापछि पेसी तोकेको छ। आगामी मंसिर १ गतेलाई पेसी तोकिएको थाहा भएको छ । न्यायाधीशद्वय बालकृष्ण ढकाल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले गत सोमबार दिएको आदेशमा निवेदकले उठाएका संवैधानिक एवं कानुनी प्रश्नहरूको निराकरण अन्तिम सुनुवाइ हुँदा हुने प्रकृतिको देखिएको उल्लेख छ। साथै सबै प्रत्य...
काठमाडौं । काठमाडौं महानगरपालिका स्वतन्त्र नगर प्रमुख बालेन्द्र शाहलाई घेराबन्दीमा पार्ने राजनीतिक दलहरुको तयारी विस्तारै पुरा हुन थालेको छ । महानगरभित्रको विवाद सुल्झिनुको साटो झन बढेको छ । मंगलबार नगरप्रहरी प्रमुख राजु पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले निलम्बन गरि उनीविरुद्ध छानबिन गर्न समिति गठन गरेका छन् । गत चैत २१ गत आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा गुरागाईंले पाण्...