काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा ९८ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ९३ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ६.२५ प्रतिशतले बढेको छ। समीक्षा अवधिसम्म कम्पनीले शेयर प्रिमियममा शीर्षकमा ३ अर्ब १२ करोड २७ लाख रुपैयाँ सञ्चित गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म शे...
काठमाडौं । मुलुकको आर्थिक क्षेत्रको नियामक संस्था नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति थप अन्योलमा परेको छ । सरकारले विश्व पौडेललाई गभर्नरमा नियुक्ति गर्ने तयारी गरिरहेको समयमा उनी अयोग्य भन्दै सवौच्च अदालतमा रिट परेको हो । अधिवक्ताहरु विशाल थापा र प्रतिभा उप्रेतीले १८औं गभर्नरको दौडमा रहेका पौडेलको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दर्ता गरेका हुन् । उनीहरूले राष्ट्र बैंक ऐन, २०५८ को दफा २१ र ...
काठमाडौं । लगानीको वातावरण नबनेको अवस्थामा बैंकहरुमा पैसा थुप्रिनेक्रम बढीरहेको छ । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। प्रकाशित सुचना अनुसार बैंकहरुको जेठ महिनाको औषत ब्याजदर, बैशाखको तुलनामा सामान्य घटेको छ। बैशाख महिनामा ५.९७९५ प्रतिशतविन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरको औषत, जेठ महिनामा घटेर ५.९५२ प्रतिशतविन्दुमा झरेको छ। ब...