काठमाडौं । प्रभु इन्स्योरेन्सको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ४८.८४ प्रतिशत घटेर २० करोड २ लाख ८८ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ३९ करोड १४ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैतसम्ममा कम्पनीले कुल बीमा शुल्क १ अर्ब १६ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले १ अर्ब ११ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको...
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४५ करोड ३६ लाख रुपियाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा २४ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा कम्पनीले ५९ करोड ७१ लाख रुपियाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क ३।१४ प्रतिशतले बढेर १ अर्ब ३७ करोड रुपियाँ पुगेको छ । गत आवको त्रैमासमा १ अर्ब ३२ करोड रुपियाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।...
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बैशाख ३० गते देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २७ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो । अर्थात इन्स्योरेन्सले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.२७ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार इन्स्योरेन्सले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० ...