काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने भएका छन्। प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ। राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२र८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। सङ्घीय संसद् सचिवालयका ...
काठमाडौं । गभर्नर नियुक्ति प्रक्रियामा सत्ताधारी राजनीतिक दलहरुबीच कुरा नमिलेको बेला अर्को शक्ति केन्द्रको उम्मेदवार बनेर ज्ञानेन्द्र ढुंगानाको प्रवेश भएको छ । दुई सत्ताधारी राजनीतिक दलहरु नेपाली कांग्रेस र नेकपा एमाले गभर्नर नियुक्तिमा आ–आफ्नै अडानमा छन् । यहीकारण, गभर्नर नियुक्त हुन नसकेको बताइरहँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पत्तिबीच नै कुरा नमिलेको तथ्य बाहिरिएको छ । सभापति दे...
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म्मा २७ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २६ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ०।६८ प्रतिशले बढेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म चुक्तापुँजी ४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ रहेको कम्पनीको शेयर प्रिमियममा १ करोड ९३ लाख रुप...