काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०–८१ को वार्षिक साधारणको वितरण योग्य मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको वैशाख २३ गते बसेको सञ्चालक समितिको १५१ औँ बैठकले १२.६३ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीको हाल चुक्ता पुँजीको ४ अर्ब ६४ करोड को १२ प्रतिशतले हुन आउने रकमको ५५ करोड ६८ लाख बराबरको बोनस शेयर र ०.६३१५ प्रतिशत अर्थात् २ करोड ९३ लाख ...
काठमाडौं । ११ जीवन बीमा र ३ वटा लघु बीमा कम्पनीले २४ लाख ६८ हजार २१९ वटा वैदेशिक रोजगार बीमालेख जारी गरेर चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगार बीमालेखबाट २ अर्ब ५८ करोड ७३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । कम्पनीहरूले चैत्र महिनामा मात्रै ७१ हजार ७२४ बीमालेख जारी गरेर ३० करोड ६० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यस अवधिमा वैदेशिक रोजगार बीमालेखबाट ...
काठमाडौं । महान्यायाधिवक्ता कार्यालय बालमन्दिर जग्गा प्रकरणमा रिता सिंहसहित १७ जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरेको छ । सिंहसहित १७ जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरी महान्यायाधिवक्ता कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा पत्र पठाएको हो । उक्त पत्र आएसँगै सिंहसहित १७ जनाविरुद्ध मुद्दा चलाउने तयारी जिल्ला सरकारी वकिलको कार्यालयले गरिरहेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यु...