काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १९ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२८.२५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड १ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो। समीक्षा अवधिमा कम्पनीको खुद नाफा भने ५ हजार ७९९.८८ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५७ लाख रु...
काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट हिमालयन रि इन्स्योरेन्सले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ४।५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०।२४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। बैशाख २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक ...
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले सन् २०२५ को लागि एमडीआरटी बन्न योग्य भएका अभिकर्ताहरुलाई आज बैशाख २२ गते विशेष समारोहका बीच सम्मान गरेको छ। वित्तीय परामर्शदाताहरुको अन्तर्राष्ट्रिय संस्था, मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले सन् २०२४ का लागि तोकेको व्यवसायीक लक्ष्य पुरा गरेर सन् २०२५ का लागि एमडिआरटी योग्य भएका अभिकर्ताहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा कम्पनीको सञ्चालक समिति अध्यक्ष दिपक...