काठमाण्डौ । अर्थतन्त्र चलायमान नहुँदा बजार सुनसान छ । तर वित्तीय क्षेत्रमा पनि त्यसको असर नपर्ने कुरै भएन । निर्जीवन बीमा कम्पनीहरुले ३२ अर्ब भन्दा बढी प्रिमिमय संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ निर्जीनव बीमा कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ३२ अर्ब १२ करोड ९९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् । यो बीमा शुल्क आर्जन गत आवको सोही अवधिसम्मको तुलनामा ७.११ प्रतिशत ब...
काठमाडौं । सरकारी तथा निजी अस्पतालको बक्यौता स्वास्थ्य बिमा बापतको रकम भुक्तानी गर्न सरकारले ३ अर्ब निकासा गरेको जनाएको छ। अर्थ मन्त्रालयले गत शुक्रबार स्वास्थ्य बीमा बोर्डलाई उक्त रकम पठाएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ। सरकारले यो आर्थिक वर्षका लागि छुट्याएको साढे ७ अर्ब नपुगेपछि थप बजेट निकासा गरेको हो। उक्त रकम प्राप्तिपछि बोर्डले बक्यौता भुक्तानी दिन थाल्नेछ। विशेषगरी निजी मेडिकल कल...
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमाससम्ममा ४७ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४३ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफामा ८ दशलमव ४९ प्रतिशतले बढी हो । समीक्षा अवधिमा कम्पनीले १२ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अ...