काठमाडौं । आफ्नै रेकर्ड ब्रेक गर्दै मूल्य बढिरहेको सुनको मूल्यमा यो साता भने कमी आएको छ । नेपाली बजारमा यस साता सुनको मूल्य उच्च दरमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी संघले निर्धारण गरेको मूल्य अनुसार, यस साता सुनको मूल्य प्रतितोला ६ हजार २०० रुपैयाँ घटेको छ। साताको पहिलो दिन अर्थात आइतबार प्रतितोला १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको सुनको मूल्य शुक्रबारसम्म आईपुग्दा प्रतितोला १ लाख ८३ हजार ५०० र...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र सार्वजनिक गरेको छ । पदबहाली गरेको एक महिनाभित्रै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र सार्वजनिक गर्दै ९७।५ विद्युत पहुँच पालिकाको हिसावले विद्युत पहुँच पुगेको बताए । वडाका हिसावले ९५ प्रतिशत विद्युत पहुँच पुगेको छ । घरसंरचनाका आधारमा पहुँच ९१।४ प्रतिशत पुगेको छ । फागुन मसान्तसम्म आन्तरिक माग २३३७ मेगावाट रहेको छ । यो आवको अन्त्यसम्म त्यस्...
काठमाण्डौ । खुद ब्याज आम्दानी बढेतापनि सञ्चालन खर्च र इम्पेयरमेन्ट चार्ज बढ्दा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा गिरावट आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म ५ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७०.८० प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आ...