काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ। शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ। छोराछोरीले आज बिहानै उठी नुहा...
काठमाडौं। जीवन बीमा कम्पनीहरुबीच पहिलो सफल मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले १६ वर्षको गरिमामय यात्रा पूरा गरी १७ औँ वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष, सञ्चालक, निवर्तमान सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनलगायत विभागीय प्रमुख र १५ वर्षभन्दा बढी अवधि सेवा गरी सम्मान प्राप्त गर्ने २१ जना कर्मचारीको उपस्थिति ...
काठमाडौं । नेपाल बिमा प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बिमा सामूहिक बिमा कोष सञ्चालनका लागि हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई अनुमति दिएको छ। प्राधिकरणले वैदेशिक रोजगार बिमालेखबापत प्राप्त रकम जम्मा गर्न सामूहिक बिमा कोषको कोष र खाता हिमालयन रि इन्स्योरेन्सले सञ्चालन तथा व्यवस्थापन गर्ने जिम्मा दिएको हो। वैदेशिक रोजगार म्यादी जीवन बिमा सामूहिक बिमा कोष (पुल) सञ्चालनसम्बन्धी निर्देशन, २०८१ को...