काठमाण्डौ । नेपालको अग्रणी जीवन बीमा कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेकोले चालु आवको तेस्रो त्रैमाससम्ममा ७ अर्ब ५१ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १७.८५ प्रतिशतले बढी हो ।
अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ६ अर्ब ३७ करोड बीमाशुल्क आर्जन गरेको थियो । बीमाशुल्क आर्जन बढेसँगै कम्पनीको नाफा समेत बढेको छ । अघिल्लो आवमा ...
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बैशाख ३० गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २७ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। अर्थात इन्स्योरेन्सले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०।२७ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार इन्स्योरेन्सले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको प्रतिश...
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले पुनः हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला अवधि थप गरेको छ। कम्पनीले गत चैत १९ गतेदेखि बैशाख ८ गतेसम्म निष्काशन गरेको हकप्रद शेयरमा आवेदन दिन छुट भएका शेयरधनीहरुका लागि अन्तिम मौकाको रुपमा पुनः आवेदन खुल्ला गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ बराबर १ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ अर्ब ५ करोड ४२ लाख ६० र ...