आइएमई लाइफले २० आना जग्गा किन्दै
beemaadmin
२०८२ बैशाख ११, बिहीबार
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले घर जग्गा खरिद गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै घर जग्गा खरिदका लागि शिलबन्दी बोलपत्र आब्हान गरेको हो । कम्पनीले काठमाडौं तथा ललितपुरमा घर जग्गा खरिदका लागि शिलबन्दी बोलपत्र आब्हान गरेको हो । जग्गाको क्षेत्रफल न्यूनतम २० आना हुनुपर्नेछ ।
काठमाडौं तथा ललितपुरको लाजिम्पाट, उत्तरढोका, नागपोखरी, हात्तिसार, टंगाल, ज्ञानेश्वर, तिनकुने, बालुवाट...