काठमाडौं । यहाँ कुनै पनि नियुक्ति भागवण्डामा गरिन्छ । योग्य मान्छे होइन हाम्रा मान्छे छान्ने चलनले समस्या सिर्जना भइरहेको छ । नयाँ गभर्नर नियुक्तिमा उमेरहद हटाएको विषयमा सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । सरकारले नयाँ गभर्नर नियुक्तिका लागि ६५ वर्षसम्म उमेर हद रहेकोमा हटाएपछि अधिवक्ता विशाल थापाले आइतबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । नेपाल राष्ट्र बैंककै योग्य ‘क्याडर’ र बजारमा नाम ...
काठमाडौं । तीन महिना अवधि बाँकी नै रहेको नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हटाउ सिंगै सरकार लाग्यो तर रिक्त भएको गभर्नर नियुक्ति गर्न दुई तिहाईको सरकारलाई हम्मे हम्मे परेको छ । गभर्नर नियुक्तिको विषयमा समयमै निर्णय लिन नसकेको भन्दै दुई तिहाइको बहुमत प्राप्त वर्तमान सरकार तीव्र आलोचनाको केन्द्रमा परेको छ। देश गम्भीर आर्थिक चुनौतीको सामना गरिरहेको बेलामा केन्द्रीय बैंकको नेतृत्वविहीन अवस्...
काठमाडौं । गत साता प्रतितोला १० हजार ५ सयले मूल्यवृद्धि भएको सुन यो साता के होला भन्ने कौतुहलता बढेको छ । साताको आइतबार, सोमबार र मंगलबार सुनको मूल्यमा निरन्तर गिरावट देखिएको थियो । आइतबार प्रतितोला १९ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला सात सय रुपैयाँ र मंगलबार चार सय रुपैयाँले घट्यो । मूल्य घटेसँगै तीन दिन सुनको मूल्य क्रमशः १ लाख ७४ हजार पाँच सय रुपैयाँ, १ लाख ७३ हजार आठ सय रुपैयाँ ...