काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरको पदबाट महाप्रसाद अधिकारी विदा भएका छन् । २०७६ सालको चैत २४ गतेदेखि गभर्नरको भूमिकामा नियुक्त भएका अधिकारीकार ५ वर्षे कार्यकाल आजदेखि सकिएको हो । राष्ट्र बैंकबाट गभर्नर अधिकारीलाई गत साताकोशुक्रबार नै विदाई गरिएको थियो । डेपुटी गभर्नरद्वय डा। नीलम ढुंगाना र बमबहादुर मिश्रले उनलाई एक कार्यक्रमकाविच विदाई गरेका थिए । शुक्रबार विदाई भएपनि शनिबारसम्म गभर्नर अधिका...
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट प्रालिको नाममा रहेको ५ लाख २३ हजार ११२ कित्ता शेयर बिक्रीमा राखेको छ । यो शेयर कम्पनीका संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा ३५ दिनभत्र निवेदन पेश गर्नुपर्नेछ । ३५ दिनभित्र खरिद निवेदन पेश हुन नआएमा उक्त शेयर अन्य व्यक्ति वा संस...
काठमाडौं । उच्च अदालत तुलसीपुर, बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाएको छ । अदालतले लामिछानेलाई थुनामा पठाउन र पूर्व डिआईजी छविलाल जोशीलाई थुनामै राख्न आदेश दिएको हो । विहीबार दुवै पक्षको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको मुद्धाको बहस आज सकिएको थियो । बहस सकिएलगत्तै अदालतले आजै लामिछानेलाई थुनामा पठाउन आदेश दिएको हो । बुटवलको सुप्रि...