अराजकता मच्चाउने १०५ जना समातिए
beemaadmin
२०८१ चैत्र १६, शनिबार
काठमाडौं । आन्दोलनका नाममा राजावादीहरूले काठमाडौंको तीनकुनेमा शुक्रबार गरेको अराजकता, तोडफोड र आगजनीमा संलग्न पक्राउ पर्ने क्रम जारी छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार शनिबार बिहानसम्मम १०५ जना पक्राउ परेका छन् । प्रहरीको बन्दुक खोस्ने पनि पक्राउ परिसकेको उनले बताए । तर, उनको नाम भने खुलाइएको छैन । अमानवीय, अमर्यादित एवं गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक...