काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने चैत १४ गते अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले निष्काशन गरेको हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयरमा आज बैंकिङ्ग अवधिसम्म आवेदन दिन सकिनेछ। इन्स्योरेन्सले हाल कायम ४ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार इन्स्योरेन्सले ५० करोड ३०...
काठमाडौं । मुलुकको अग्रणी निर्जिवन बीमा कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सेती महाकाली ट्रक यातायात व्यवसायी संघ बीच बीमा सेवा सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्र अनुसार सेती महाकाली ट्रक यातायात व्यवसायी संघमा रहेका ट्रकहरुको मोटर बीमा सलिको इन्स्योरेन्सले गर्ने भएको हो । उक्त सम्झौतापत्रमा सलिको इन्स्योरेन्सको तर्फबाट नायव महा प्रबन्धक कवि राज पौ...
काठमाडौं । नबिल बैंकको कामु सीईओमा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन् । बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाले चैत १० गतेबाट लागू हुने गरी राजीनामा दिए पछि सञ्चालक समितिको आज बिहान बसेको बैठकले बैंकका बरिष्ठ डीसीईओ ज्ञवालीलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । ज्ञवालीले नबिल बैंकका डीजीएम, डीसीईओ र वरिष्ठ डीसीईओको भूमिका निर्वाह गरिसकेका छन् । त्यसअघि उनी ज्योति विकास बैंकको सीईओ थियो । नेपा...