काठमाडौं । जनताको पहिलो आवश्यकता स्वास्थ्य सेवा भएको कुरा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बताएका छन् । दाङमा आयोजित कार्यक्रममा उनले त्यो आवश्यकतालाई सम्बोधन गर्न योगदानमा आधारित स्वास्थ्य बिमा प्रणालीको आवश्यकता रहेको बताए । अहिलेको अवस्थामा सरकारले मात्रै लगानी गरेर जनतालाई बिमा सेवालाई निरन्तरता दिन सक्ने अवस्था नरहेको भन्दै मन्त्री पौडेलले निजी क्षेत्रलगायतको यसमा सहयोग आवश्यक रह...
काठमाडौं । वित्तिय क्षेत्र ठप्प जस्तै रहेको वर्तमान अवस्थामा पनि आर्थिक वर्ष २०८१–८२ को फागुन महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले २८ अर्ब बढी कुल बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङक अनुसार सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले फागुन महिनासम्ममा १८ लाख ४३ हजार ४५६ वटा बीमा पोलिसी बिक्री गरी २८ अर्ब २ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । यस ...
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमितको हीत संरक्षण नै पहिलो प्राथमिकता रहेको बताएका छन् । आइतबार इकोनमिक मिडिया एशोसिएसन अफ नेपाल (इमान) ले आयोजना गरेको ‘अबको बीमा क्षेत्र’ अन्तरक्रिया कार्यक्रममा उनले सो बताएका हुन् । कार्यक्रममा उनले बीमितको हीत संरक्षणको लागि बीमकको वित्तीय स्वास्थ्य बलियो हुनुपर्ने धारणा राखे । उनले भने, बीमा क्षेत्रको हीतका लागि सम्पूर्ण स्टेक होल्डरको ही...