काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा ऐनले निर्दिष्ट गरेका जिम्मेवारी पूरा गर्नका लागि कर्मचारी युनियनहरू, बीमकका संस्थाहरू लगायत सरोकावाला सबैको भूमिका महत्वपूर्ण रहने बताएका छन् । अध्यक्ष ओझाले नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनको विशेष अधिवेशनको आज ललितपुरमा उद्घाटन गर्दै बीमा क्षेत्रलाई सुव्यवस्थित रूपमा अगाडि बढाउनका लागि सम्वद्ध सबैसँग सहकार्य गर्न प्राधिकरण पूर्णरूपमा त...
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले ग्लोबल मनी वीक २०२५ को अवसरमा बेबिलोन नेशनल स्कुलमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । ग्लोबल मनी वीक २०२५ को ‘थिङ्क बिफोर फलो, वाइज मनी टुमरो’ भन्ने विषयवस्तुलाई आत्मसाथ गर्दै प्राधिकरणले युवा वर्गलाई लक्षित गर्दै वित्तीय साक्षरता कार्यक्रम गरेको हो । सो कार्यक्रममा प्राधिकरणको तर्फबाट उपनिर्देशक राजेन्द्र महर्जनले ग्लोबल मनि...
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। चैत ८ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा मूल्य समायोजन गरिएको हो । नेप्सेले यस दिन इन्स्योरेन्सको ७।५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ६१७ रुपैयाँ ९...