काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२ को बार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । कम्पनीमा आज एक कार्यक्रमको आयोजना कम्पनीका प्रमुख कार्यकारी राज कुमार अर्यालले उक्त क्यालेन्डर सार्वजनिक गरेका हुन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत अनुसार दिगो स्थिरताको लागि पर्यावरणीय सुरक्षाको थिम अन्तर्गत यो वर्षको क्यालेन्डर डिजाइन भएको बताएका छन् । कम्पनीले देशैभरबाट १३९ शाखा तथा उपशा...
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक दिनेश लाल श्रेष्ठको राजिनामा स्वीकृत भएको छ। चैत ६ गते आफ्नो व्यक्तिगत कारण देखाइ सञ्चालक पदबाट श्रेष्ठले दिएको राजिनामा कम्पनीको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो । कम्पनीको २०८१ जेठ १७ गते सम्पन्न नवौं वार्षिक साधारणसभाबाट श्रेष्ठ निर्विरोध निर्वाचित भइ सञ्चालकमा पद बहाली गरेका थिए । उनी एशियन लाइफ इन्स्योरेन्सका सीईओ हुन् ।...
काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा, निर्जीवन र्बीमा तथा पुनर्बीमा व्यवसाय गर्ने सबै बीमा कम्पनीहरूलाई ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्न निर्देशन दिएको छ । जसअनुसार, लगानी व्यवस्थापन गर्नका लागि लगानी सम्बन्धी कार्य अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीको मातहतमा रहने गरी ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गरी सात दिनभित्र प्राधिकरणलाई जानकारी दिन बीमा कम्पनीहरूलाई निर्देशन दिइएको छ । य...