काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। यस दिन सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले बढेर रेकर्ड बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ। सोमबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यसभन्दा पहिलो गत चैत १ गते शुक्रबार सुनको मूल्यले रेकर्ड बनाएको...
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा ५४ करोड ८२ लाख रूपैयाँ दाबी भुक्तानी गरेको छ। कम्पनीले तथ्यांक अनुसार चालू आव २०८१–८२ को फागुन महिनासम्ममा बीमितले कुल १ हजार ५५६ वटा दाबी वापत यो रकम भुक्तानी लिएका हुन् । कुल दाबी भुक्तानी वापतको रकममध्ये फागुन महिनामा मात्र १२.१६ प्रतिशत रकम बीमितलाई भुक्तानी गरिएको छ। फागुन महिनामा कुल १९८ दाबी वापत ६ करोड ६७ लाख ...
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । नेपाल बीमा प्राधिकरणले कम्पनीको गत आवको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी बीमांकीय प्रतिवेदन स्वीकृत गरेपछि नयाँ बोनसदर सार्वजनिक गरिएको हो । कम्पनीले ‘रिलायबल सावधिक जीवन बीमालेखमा’ योजनामा बीमा अवधिअनुसार न्यूनतम ५० रुपियाँदेखि ७५ रुपैयाँ प्रतिहजारका दरले बोनस दिने भएको छ । त्यस्तै, ‘...