काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील देव सुवेदी नियुक्त भएका छन् । प्राधिकरणको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले पदपूर्ति समितिको सिफारिशमा निर्देशक सुवेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको हो । नवनियुक्त कार्यकारी निर्देशक सुवेदीले आजदेखि नै कार्यभार सम्हालेका छन् ।...
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नयाँ महाप्रवन्धकमा सञ्जय अर्याल र काशीनाथ बुर्लाकोटी नियुक्त भएका छन् । दुवैजना यसअघि हिमालय एभरेन्ष्ट इन्स्योरेन्समा थिए । त्यस्तै, युनाइटेड अजोडले धिरज ढुंगानालाई मुख्य प्रवन्धकमा भित्राएको छ । नेपाल इन्स्योरेन्स कम्पनीबाट करियर सुरु गरेका अर्यालसँग २६ बर्ष लामो अनुभव छ । लामो समय उच्च व्यवस्थापनमा रहेका उनले नेपाल इन्स्योरेन्स र हिमालयन एभरेष्टमा ...
काठमाडौं । सुनको भाउ एकपछि अर्को गर्दै नयाँ नयाँ कीर्तिमान कायम गर्दै अघि बढेको छ । शुकब्रार नेपाली बजारमा सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम गरेको छ । साताको अन्तिम दिन, सुनको मूल्य ह्वात्तै बढेर तोलाको एक लाख ७४ हजार ५०० रूपैयाँ पुगेर ऐतिहासिक रेकर्ड बनाएको हो । यो साता सुनको भाउमा बढोत्तरी भएको छ । साताको पहिलो दिन प्रतितोला एक लाख ७० हजार ३०० रूपैयाँ तोकिएको थियो । सोमबार सुनको मूल्य बढेर प्रत...