काठमाडौं । अग्रणी निर्जिवन बीमा कम्पनी आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत काठमाडौं इन्ष्टिच्यूट अफ चाइल्ड हेल्थलाई रु.३०,००,०००।– (अक्षेरुपी तीस लाख) आर्थिक सहयोग प्रदान गरेको छ । उक्त अवसरमा कम्पनीका अध्यक्ष हेम राज ढकालले काठमाडौं इन्ष्टिच्यूट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान कोइरालालाई चेक हस्तान्तरण गर्नुभयो । उक्त अवसरमा कम्पनीका संचालक समितिक...
काठमाडौँ । निरन्तर उकालो यात्रामा लागेको सुनले फेरि नयाँ कीर्तिमान कायम गरेको छ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । यसअघिका सबै रेकर्ड तोड्दै सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ५०० रुपैयाँ पुगेको थियो । बिहीबार सार्वजनिक बिदा भएकाले मूल्य निर्धारण भएको थिएन । शुक्रबा...
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले यही फागुन १८ गतेदेखि आज २१ गतेसम्म बिक्री खुला गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) आज बाँडफाँट भएको छ । लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रूपियाँ बराबरको प्रतिशेयर १०० अंकित दरका १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्काशन गरेको थियो । जसमा १८ लाख ८२ हजार ४ सय २२ जनाले कुल २ करोड ३४ लाख ६२ हजार ९८० कित्ताका लागि आवेदन दिएका थिए उक्त कम्पनीको एफ...