काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा फागुन २७ देखि आवेदन दिन सकिने भएको छ । कम्पनीले जारी पुँजी ६० करोड रुपियाँको ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्येबाट पहिलो चरणमा प्रतिकित्ता १०० रुपियाँका दरले १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई, ५४ हज...
काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा रघुराज काफ्ले नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले व्यास-५ तनहुँका काफ्लेलाई स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो। काफ्लेसहित डा कृष्ण अधिकारी र कमल पन्थीको नाम सिफारिस भएको थियो। मन्त्रिपरिषदले...
काठमाडौं । दिग्गज र बीमा क्षेत्रका अनुभवीलाई पछि पार्दै नेपाल बीमा प्राधिकरणका अध्यक्षका रुपमा आश्चर्यजनक रुपमा मैदानमा आएका शरद ओझाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। झुटो कार्यानुभव पेस गरेर ओझा बीमा प्राधिकरणको अध्यक्ष बन्न सफल भएको दाबी गर्दै अख्तियारमा उजुरी परेको हो। सुशासनको न्यूनतम मापदण्डहरुको समेत बर्खिलाप हुने गरी पछिल्लोपटक बीमा प्राधिकरणमा ओझाले अध्यक्ष पदको नियु...