काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले फागुन २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने फागुन २६ गते अन्तिम दिन रहेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजा...
काठमाण्डौ । हालसम्म १० वटा बीमा कम्पनीले मात्रै गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । आव २०८०÷८१ को सञ्चित मुनाफाबाट ५ जीवन बीमक र ५ निर्जीवन बीमकले लगानीकर्ताका लागि लाभांश प्रस्ताव गरेका हुन् । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये बीमा कम्पनीहरुले ढिलै लाभांश घोषणा गर्ने गर्दछन् । विशेषगरी माघदेखि चैत महिनासम्म बीमा कम्पनीहरुका लागि लाभांश सिजन मान्न सकिन्छ । नेप्सेमा सूचीकृत २४ बीमा कम...
काठमाण्डौ । एनएमबि बैंकले प्रमुख कार्यकारी अधिकृतको रुपमा गोविन्द घिमिरेलाई नियुक्त गरेको छ । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले एनएमबि बैंकमा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत घिमिरेलाई आगामी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको हो । हालका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी २ कार्यकाल पूरा गरेर फागुन अन्तिमबाट विदा हुँदैछन् । रिक्त हुन लागेको प्र...