दोर्दी खोला जलविद्युतले शतप्रतिशत हकप्रद जारी गर्ने
beemaadmin
२०८१ फाल्गुन २५, आईतवार
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आगामी चैत १९ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँको १ः१ अनुपातमा रु १०० अंकित दरका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । लगानीकर्ताले सानिमा बैंकका शाखा कार्यालयहरुः विराटनगर,वीरगञ्ज,पोखरा,बुटवल,विराटनगर,विरेन्द्रनगर,धनगढी,लमजुङ,सानिमा क्यापिटल...