काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः स्पष्टीकरण सोधेको छ। यसअघि मन्त्रालयबाट सोधिएकामा अहिले मन्त्रिपरिषद्को बैठकबाट स्पष्टीकरण सोध्ने निर्णय भएको हो। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तीन दिनको म्याद दिएर स्पष्टीकरण सोध्ने निर्णय भएको हो । यसअघि ऊर्जा मन्त्रालयले कुलमानसँग पाँचपटक विवरण माग गर्ने र स्पष्टीकरण सोध्ने निर्णय गरिसकेको हो। कुलमानलाई हटा...
काठमाडौं । अवैध आप्रवासीलाई देशबाट हटाउने अभियानमा ट्रम्प नेतृत्वको अमेरिकी सरकार लागेको छ । अमेरिकामा अवैधानिक रुपमा बसिरहेका नेपालीहरूलाई अमेरिकाले नेपाल फिर्ता पठाइदिएको छ । आधिकारिक कागजातविनै अमेरिकामा बसेका ८ जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छोडिदिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बतायो । अमेरिकाले काठमाडौं ल्याएर छाडेकाहरुमा ७ महिला र एक पुरुष छन् । ती नेपाली बोकेको चार्...
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले शेयरधनीलाइ बोनस शेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीको असोज २३ गते सम्पन्न सातौं वार्षिक साधारणसभाबाट शेयरधनीलाई चुक्ता पुँजीको १८।३८११ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । साबिक सानिमा लाइफ र रिलायन्स लाइफ एकापसमा गाभिएर सानिमा रिलायन्सका नामबाट २०७९ चैत ९ गतेदेखि एकीकृत कारोबार शुरु गरेको थियो । गाभिएको मितिबाट दुई व...