अध्यक्ष ओझाद्वारा पूर्वअध्यक्षहरूसँग छलफल
beemaadmin
२०८१ फाल्गुन १९, सोमबार
काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले विगतका अनुभव, चुनौतीहरूको सामना गर्न विगतमा चालिएका कदम, समस्याहरूको समाधानका लागि गरिएका काम र बीमा क्षेत्रको अपेक्षालगायतका विषयमा प्राधिकरणका पूर्वअध्यक्षहरूसँग छलफल गर्नुभएको छ । नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज आयोजित भेटघाट एवम् छलफल कार्यक्रममा प्राधिकरणका पूर्वअध्यक्षहरू माधव प्रसाद उपाध्याय, देव...