काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले फागुन ८ गतेदेखि बिक्रीमा ल्याएको हकप्रद शेयरमा फागुन २८ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले हाल कायम चुक्तापुँजीको १ः०.२५ अर्थात हाल कायम २५ प्रतिशतले हुन आउने हकप्रद शेयर बिक्री खुला गरेको हो। जसअनुसार कम्पनीले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरकाका कुल ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर जारी गरेको छ। हकप्रद शेयर निष्कासन प्...
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १५ लाख ६३ हजार बढी कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीका विभिन्न संस्थापक शेयरधनीका नाममा रहेको १५ लाख ६३ हजार ४८५ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। शेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिनुपर्ने कम्पनीले जनाएको छ। निवेदन काठमाडौंको नक्सालस्थित केन्द्रीय ...
काठमाडौं । मुलुकको अग्रणी जीवन बीमा कम्पनी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो आठौँ वार्षिक साधारण सभा चैत १५ गते गर्ने भएको छ । सो सभा अम्रपालि ब्याक्वेट भाटभटेनी नक्सालमा विहान ११ बजे गर्ने जनााएको छ । कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले सो सभाको मिति तय गरेको हो ।सभाले अध्यक्षको मन्तव्य सहित सञ्चालक समितिको आर्थिक वर्ष २०८० र ०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ...