काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेखमार्फत झण्डै दुई अर्ब रुपैयाँ प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ७ महिनासम्ममा जीवन बीमकहरुले १ अर्ब ९७ करोड ६१ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् । यो बीमाशुल्क रकम गत आवको सोही अवधिसम्मको तुलनामा १५.०९ प्रतिशत बढी हो । गत आवको माघ महिनासम्ममा जीवन बीमकहरुले वैदेशिक रोजगार बीमालेखमार्फत् १ अर्ब ७१ करोड रुपै...
काठमाडौँ । बीमा व्यवसायको मेरुदण्ड नै अभिकर्ता हुन् । यो व्यवसायको परिकल्पना नै अभिकर्तामा निर्भर छ । बीमा गराएबापत बीमा अभिकर्ताले पाउने कमिसनको दर परिमार्जन भएको छ । सरकारले स्वीकृत गरेको बीमा नियमावलीले साबिक बीमा ऐन २०४९ ले गरेको दर प्रतिस्थापन गर्दै नयाँ दर लागु गरेको हो । नयाँ नियमावली अनुसार २० वर्ष वा सोभन्दा धेरै अवधिको सावधिक तथा आजीवन जीवन बीमामा पहिलो र दोस्रो वर्ष २५–२५ प्रतिशत र तेस्...
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले वार्षिक साधारण सभा सम्पन्न गरेको छ । इन्स्योरेन्सले कम्पनीको ३१ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।सभाले सञ्चालक सतितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ३० प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गरेको छ । उक्त साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष सुरेश लाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्...