काठमाडौं । उद्योग धन्दाको अवस्था निराशाजनक भए पनि वित्तीय क्षेत्रको व्यापार भने अझै पनि आशा लाग्दो देखिन्छ । चालू आर्थिक वर्षको ७ महीना अवधिमा हाल सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरूले १८ अर्ब ४३ करोड चार लाख रुपैयाँ नयाँ व्यवसाय गर्न सफल भएका छन्। तथ्यांकअनुसार गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीहरूले १६ अर्ब ११ करोड ६ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका थिए। गत आवको तुलनामा चालू आवमा प्रथम बी...
काठमाडौं । आर्थिक रुपमा मुलुक जर्जर भए पनि वित्तीय क्षेत्रको अवस्था भने सन्तोषजनक नै छ । जीवन बीमा कम्पनीहरुले चालु आवको पहिलो ७ महिनामा झन्डै १ खर्ब रुपैयाँको बराबरको व्यापार गरेका छन् । ७ महिनामा १४ वटा जीवन बीमा र ३ वटा लघु बीमाले संयुक्त रुपमा ९६ अर्ब १ करोड १८ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । कम्पनीहरुले पहिलो प्रिमियमबापत् १८ अर्ब ७७ करोड ७९ लाख, वैदेशिक रोजगार प्रिमियमबापत् १ अर्ब ९७ ...
काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी नेशनला लाईफ इन्स्यारेन्स कम्पनी लि.ले आफ्नो ३८ औं बार्षिकोत्सव समारोह सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी भव्य रुपमा सम्पन्न गरेकोछ । कम्पनीको ३८ औं बार्षिकोत्सवको अवसरमा कम्पनीमा आवद्ध बीमित, अभिकर्ता एवं कर्मचारीवर्गहरु र शुभेच्छुकहरु प्रति प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीज्यूले हार्दिक आभार व्यक्त गर्नुहुँदै यस शुभ अवसरमा कम्पनीले सामाजिक उत्तरद...