बीमा नियमावली २०८१ लागू, के के छन् व्यवस्था ?
beemaadmin
२०८१ फाल्गुन १५, बिहीबार
काठमाडौं । सरकारले बिमा क्षेत्रको नियमन, व्यवस्थापन र पारदर्शिता बढाउने उद्देश्यले बिमा नियमावली, २०८१ लागू गरेको छ । माघ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले बिमा नियमावली, २०८१ स्वीकृत गरेर लागू गरेको हो । २ वर्ष अगाडि नै ऐन लागू भए पनि त्यसको नियमावली भने हालै मात्रै बनेर लागू भएको हो । बिमा ऐन, २०७९ को आधारमा जारी गरिएको नयाँ नियमावलीले बीमक, पुनर्बिमक, बिमा मध्यस्थकर्ता, तेस्रो पक्ष सहजकर्ता, बि...