काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको आफ्नो २० औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको थापाथलीस्थित शिखर बिज सेन्टरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०–८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार ३०० रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गरेको छ । जसमा १० प्रतिशतले हुन आउने २६ करोड ५४ लाख ९४ हजार ७२० रुपैयाँबर...
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले बीमा प्राधिकरणको अध्यक्ष पदमा ओझालाई नियुक्त गरेको हो । ओझालाई आगामी ४ वर्षका लागि अध्यक्ष पदमा नियुक्त गरिएको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले ओझासहित रामशरण पुडासैनी र दामोदर बसौलाको नाम सिफारिस गरेको थियो । उनीहरूलाई पछि पार्दै ओ...
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको अवितरित हकप्रद शेयर लिलाम बढाबढमार्फत खरीद आव्हान गरेकोमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेड कुल सर्वसाधारण समूहतर्फको ४ लाख ९२ हजार ५७७ कित्ता मध्ये ४ लाख ७५ हजार ७०० कित्ता अवितरित हकप्रद शेयरहरु प्राप्त गर्ने एकमात्र कम्पनी बनेको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेड नेपालको विभिन्न क्षेत्रमा लगानी गर्ने, सूचीकृत...