काठमाडौं । रिलायबल नेपाल इन्स्योरेन्सले एजेन्सी म्यानेजर सम्मान तथा उत्प्रेरणा कार्यक्रमम धुलिखेलको होटल सारथीमा सम्पन्न गरेको छ । कम्पनीले बागमती प्रदेश अन्तर्गत बनेपा र काठमाडौ क्षेत्रका उत्कृष्ट ब्यबसाय गरि छनौट हुन सफल एजेन्सी म्यानेजरहरुलाई सम्मान गगरेको हो । कार्यक्रममा बनेपा क्षेत्र र काठमान्डौ क्षेत्र अन्तर्गत शाखाका उत्कृष्ट एजेन्सी म्यानेजर तथा एमडीआरटी अभिकर्ताहरु गरी १५० जनाको सहभागिता...
काठमाण्डौ । नेपाल बैंक लिमिटेडको फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको ६५ औं साधारण सभा डाकेको छ । बैठकले आगामी चैत ६ गते काठमाण्डौको हलचोकमा रहेको नेपाल एपीएफ क्लबमा बिहान साढे १० बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको छ । उक्त सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिेवेदनमाथि छलफल गरी पारित गर्ने,आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र लेखापरीक्षक...
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले फागुन ११ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, कम्पनीका कर्मचारीहरु र सामूहिक लगानी कोषहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ ला...