काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले यही फागुन २५ देखि २७ गतेसम्म जीवन बीमा अभिकर्ताको आधारभूत तालिम गर्ने भएको छ। कम्पनीले बीमा अभिकर्ता हुन इच्छुकलाई लक्षित गरी तालिम सञ्चालन गर्न लागिएको बताएको छ। तालिम काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटल प्रा। लि। मा हुनेछ। तालिममा सहभागी हुन नागरिकताको प्रतिलिपि, प्लस टूको शैक्षिक योग्यताको प्रमाणपत्र, पासपोर्ट साइजको २ प्रति फोटो र प्यान कार...
काठमाडौँ । सानिमा म्युचुअल फण्ड अन्तर्गत ‘सानिमा फ्लेक्सी फण्ड’को आईपीओ खुला भएको छ । खुलामुदी योजना रहेको मंगलबारदेखि उक्त आईपीओका लागि आवेदन दिन सकिने भएको हो । सानिमा बैंक कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल कोष व्यवस्थापक तथा डिपोजिटरी रहेको उक्त फण्ड सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डले माघ २ गते स्वीकृति दिएको थियो । यसको आकार १ अर्ब रहेको छ । त्यसमध्ये पहिलो चरणमा ४० करोड रुपैयाँ बराबरका ४ ...
काठमाडौं । अर्थतन्त्र लयामान नभएको अवस्थामा पनि बीमा कम्पनीहरुले भने आशातित सफलता हासिल गरेका छन् । चालु आवको दोस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरुको नाफा १२ दशमलब ६४ प्रतिशतले बढेको छ । नेप्सेमा सूचीकृत १२ वटा जीवन बीमा र १ वटा लघु जीवन बीमा कम्पनीहरुले गरेर चालु आवको दोस्रो त्रैमाससम्म ३ अर्ब २६ करोड ९२ लाख रुपैयाँ खुद मुनाफा गरेका छन् जुन अघिल्लो वर्षको दोस्रो त्रैमाससम्म २ अर्ब ९० करोड २५ लाख र...