काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३१औं वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा फागुन २७ गते अनमोल ब्यांक्वेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजेदेखि शुरु हुनेछ । सभाले चुक्ता पुँजीको ८.७ प्रतिशतनगद लाभांश (करसहित) पारित गर्नेछ । लाभांका साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक टुंगो लगाउनेछ...
काठमाडौं । अग्रणी जीवन बीमक आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। इन्स्योरेन्सले फागुन २५ गते, आइतबार, दियो महल, धुम्बाराही, काठमाडौँमा ८ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको २१.०५२६४ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर...
काठमाडौं । फागुन ४ गते, आइतबार, नेपाली बजारमा सुनको मूल्य उच्च घटेको छ। यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको हो।
अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार तोलाको १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन, यस दिन १ लाख ६७ हजार ०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ। यस दिन चाँदीको मूल्य पनि घटेको छ। गत शुक्रबार प्रतितोला १ हजार ९७० रुपै...