काठमाडौं । बीमा कम्पनीहरुका लागि लगानीको क्षेत्र सीमित छ । बीमा बजारलाई सुरक्षित बनाउन नियामक निकाय नेपाल बीमा प्राधिकरणले लगानीको क्षेत्र तोकिदिएको छ । बिमा कम्पनीहरु धमाधम लगानी विविधीकरणमा लागेका छन्। बैंकले दिने ब्याज घटेपछि कम्पनीहरु लगानीका नयाँ क्षेत्र खोजीमा केन्द्रित भएका हुन्। यसअघि उनीहरु बैंकको निक्षेपमा लगानीको ९० प्रतिशतसम्म पैसा राखेर ब्याज आम्दानी गरिरहेका थिए। सरकारले १२ क्षेत्रमा...
काठमाडौं । लगानीको क्षेत्र नियामक निकाय नेपाल बीमा प्राधिकरणले तोकिदिएको हुँदा बीमकहरुले आफूखुशी लगानी गर्न पाउँदैनन् । अहिले १४ वटा जीवन बीमा कम्पनीहरुसँग ७ खर्ब ३ अर्ब बराबरको फन्ड छ। जुन उनीहरुले १२ वटा क्षेत्रमा लगानी गर्न सक्छन्। लगानीको ठूलो हिस्सा बोकेर बसेका जीवन बीमा कम्पनीहरुले पुस मसान्तसम्म आइपुग्दा ७ खर्ब ३ अर्ब ३४ करोड रुपैयाँ बिमाकोषबाट लगानी गरेका छन्। १४ वटा जीवन बिमामध्ये सबैभन्द...
काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्स युएईबाट पनि श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएको छ । बिहीबार दुबईमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले उक्त सेवाको सुरुआत गरेका हुन् । अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार मन्त्री भण्डारीले नेपाल सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको हित र सुविधालाई ध्यानमा राखी राज्यले प्रदान गर्ने सेवा सुविधाहरु...