काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको नाफा ९.४० प्रतिशतले बढेको देखिएको छ । समीक्षा अवधिमा कम्पनीले २७ करोड ९१ लाख रुपियाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा २५ करोड ५१ लाख रुपियाँ थियो । समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन १२.२० प्रतिशतले बढेर ९ अर्ब ६१ करोड रुपियाँ पुगेको छ । पुस मसान्तसम्म कम्पनीक...
काठमाडौं । सन नेपाल लाइफ कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा २८ करोड २२ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा १४.०६ प्रतिशतले घटेको हो । गत आवमा कम्पनीले ३२ करोड ८४ लाख रुपियाँ नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीले २ अर्ब १८ करोड ६२ लाख रुपियाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आवमा कम्पनीले १ अर्ब ५८ करोड ६४ लाख रुपियाँ खुद बीमाशुल्क आर्ज...
काठमाडौं । नेपाल टेलिकम लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले २ अर्ब ६३ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.९७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ अर्ब ९३ ...