काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनीको खुद बीमाशुल्क आर्जन र नाफामा सामान्य वृद्धि देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो । कम्पनीले समीक्षा अवधिसम्म ३ अर्ब ११ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १८.७३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले २ अर्ब ६२ करो...
काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी आइएमई लाइफ इन्स्योरेन्सले पाँचौँ संस्करणको “इमर्जिङ्ग एशिया अवार्डमा” सर्वश्रेष्ठ जीवन बीमा अवार्ड सहित तीन विधामा अवार्ड जित्न सफल भएको छ । कम्पनीले सर्वश्रेष्ठ जीवन बीमा अवार्ड, बीमा विस्तारमा उत्कृष्ट रणनीति Strategies for Insurance Spreading र बीमा नेतृत्वमा महिला Women in Insurance Leadership विधाको अवार्ड पनि जित्न सफल भएको हो ।
यो प्रतिष्ठित अवार्डम...
काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीलाई इन्डियन च्याम्बर अफ कमर्सद्वारा आयोजित ‘इमर्जिङ इन्स्योरेन्स अवार्ड’बाट सम्मान भएको छ। अवार्डको पाचौँ संस्करणअन्तर्गत ७ फेब्रुअरीमा इन्डियन चेम्बर अफ कमर्सले थाइलेन्डको बैंककमा आयोजना गरेको पाचौँ इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२४ मा सूर्यज्योति लाइफले ‘बेस्ट इनोभेसन्स लिड बाई टेक्नोलोजी एन्ड इन्स्योरटेक–नेपाल’ विधामा अ...