काठमाडौं । जीवन बीमा बजारमा अग्रणी स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा समान्य बढेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले ४६ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९।४५ प्...
काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नाफा ३.४९ प्रतिशतले बढेको छ । गत आवमा १७ करोड ६४ लाख रुपियाँ नाफा आर्जन गरेको कम्पनीले समीक्षा अवधिमा १८ करोड २५ लाख रुपियाँ नाफा आर्जन गरेको हो । पुस मसान्तसम्म कम्पनीको कुल आम्दानी २ अर्ब ९७ करोड रुपियाँ पुगेको छ, जुन गत आवको सोही अवधिमा २ अर्ब ६० करोड रुपियाँ थियो । त्यसैगरी कम्पनीले २ अर्ब २६...
काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा अपि पावर कम्पनी लिमिटेडको नाफामा चामत्कारिक वृद्धि देखिएको छ । कम्पनीले पुस मसान्तसम्म ३१ करोड १६ लाख ८८ हजार रुपियाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १४ हजार ४४१ प्रतिशत बढी हो । गत आवमा कम्पनीले जम्मा २१ लाख ४३ हजार रुपियाँ नाफा कमाएको थियो । त्यस्तै समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३८।३७ प्रतिशत बढेर ८५ करोड ८० ला...