काठमाडौँ । जीवन बीमा बजारमा आफूलाई अब्बल सावित गर्दै अघि बढेको सन नेपाल लाइफ इन्स्योरेन्स अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । बैंककमा आयोजना भएको आईसीसी २०२४ एसिया इन्स्योरेन्स कार्यक्रममा संलग्न भएका बीमा कम्पनीहरू मध्येबाट उत्कृष्टताको आधारमा इन्स्योरेन्सले तीन प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको जनाएको छ। कम्पनीले ‘उत्कृष्ट जोखिम व्यवस्थापन रणनीति’ ‘बीमा क्षेत्रमा मह...
काठमाडौं । नेपाल बीमक संघले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदबार क्षेत्रीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ। निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि आवेदन माग गरेको अन्तिम समयसम्ममा सबै पद १–१ जनाको मात्र दाबेदारी परेपछि सर्वसम्मतिबाट कार्य समितिको चयन भएको हो। निर्वाचन अधिकृत आनन्द बाबु खड्काले सबै पदमा पदभन्दा बढी संख्यामा आवेदन नपरेकाले मतदानको कार्...
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १९ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३४.९८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सो...